मौलिकतामै रमाउछु तर विवादित हुन्नः गायिका कला लम्साल

म्यूजिक खबर
प्रकाशित: २ श्रावण २०७७, शुक्रबार

गायिका कला लम्सालको परिचय नै पातली भइसक्यो । गत वर्ष पातली तीज गीत बजारमा ल्याएपछि निकै चर्चा मिल्यो । यस वर्ष पनि उनले पातलीकै स्वीकेल ‘ऐन हेरी हेरी’ बजारमा ल्याएकी छन् । गितार र ड्रमसेट भित्र्याउनेले तीजको मौलिकतामाथि बलात्कार गरेको उनको आरोप छ । मिडियामा पनि क्यामेरा बोकेर हिंड्नेहरुले वास्तविक पत्रकारलाई पछाडि पारेको उनको गुनासो छ । लोकदोहोरी गायिकाले अलि रक गीत गायो भने विभिन्न विवाद हुन्छ तर आस्था राउतले त्यही गीत गाउँदा विवाद हुँदैन भन्ने उनको तर्क छ । महिलालाई गीत संगीतमा स्थापित हुन गाह्रो भएको अनुभव उनीसँग छ । उनीसँग गरेको कुराकानीका लागि तलको भिडियो हेर्नुहोलाः

I enjoy originality but it is not controversial: the art of singing is beautiful
The identity of the singer Kala Lamsal has become thin. Last year, Patli Teej song got a lot of attention after it was brought to the market. This year too, she has brought a thin swikel ‘Ain Harry Harry’ to the market. He is accused of raping Teej’s originality by importing guitar and drum sets. He also complains that those carrying cameras in the media have pushed back the real journalists.
If a popular singer sings a little rock song, there will be various controversies, but he argues that there is no controversy when Astha Raut sings the same song. He has the experience that it is difficult for a woman to establish herself in song and music. Watch the video to have a conversation with him:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु