गीतकार नरेन्द्र बस्नेतको लय शब्द सिर्जना ,खुमन र कला पंगेनिको आवाजमा तिज गीत “रुन बरिलै”

म्यूजिक खबर
प्रकाशित: २७ असार २०७६, शुक्रबार

हिन्दु नारिहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा पछिल्लो समय सर्जक कलाकार सबैलाई तिजविशेष गीतहरू सिर्जना रेकर्ड र भिडियो निर्माण गर्नका लागि भ्याइनभ्याई छ ।
धेरै जसो कलाकार ले त आफ्नो तिज विशेष कोशेली हरु सांगीतिक बजारमा प्रस्तुत समेत गरिसकेका छ्न भने अझै धेरै तयारी मै रहेको पाइन्छ ।
यसै क्रममा शुक्रबार साझ मात्रै लोक तथा दोहोरी गायिका कला पंगेनी र गायक खुमन अधिकारि ले स्वर भरेको तिज गीत रुन बरिलै सार्बजनिक गरियको छ । गीतकार तथा मिडियाकर्मी नरेन्द्र बस्नेत को लय तथा शब्द सिर्जना रहेको तिज गीत रुन बरिलै को म्युजिक भिडियो मधुर बस्नेत को छायांकन नवीन घर्ती मगर को सम्पादन र शंकर बिसिको निर्देशन मा तयार भएको छ भने म्युजिक भिडियो मा मोडल रिना थापा र शंकर बिसि को उत्कृष्ट नृत्य हेर्न पाइन्छ ।
भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु