• कपिल सापकोटाले बजारमा ल्याए ‘हुन्न तिम्रो साथ’

    म्यूजिक खबर
    प्रकाशित: १८ चैत्र २०७६, मंगलवार
    Kapil Sapkota

    काठमाडौं । गायक कपिल सापकोटाको नयाँ गीत “हुन्न तिम्रो साथ” सार्बजनिक भएको छ । गायक सापकोटाको शब्द, संगीतमा रहेको गीत मेक मनि रेकर्ड्सले सार्बजनिक गरेको हो । गीतलाइ मिस्ट ब्लिङले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् भने म्युजिक भिडियो जी क्रिएसनले तयार पारेको छ ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु