दीपा पुरीको स्वरमा ‘फेसबुकले रुवायो’ (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: २३ जेष्ठ २०७६, बिहीबार

देशनरेश अधिकारी र दीपा पुरीको ‘फेसबुकले रुवायो’ बोलको गीत सार्वजनिक भएको छ । गीतलाई बुढासुब्बा म्युजिकको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । उक्त गीतमा शब्द तथा सङ्गीत देशनरेश अधिकारीकै रहेको छ । गीतको भिडियो निर्देशन पनि स्वयम् अधिकारीकै रहेको छ । नरेक आयरको छायाँकन र भिडियोमा सञ्जु चौधरीको कोरीयोग्राफी र अमृत चापागाईंको सम्पादन रहेको छ ।  भिडियोमा करिष्मा ढकाल, ईश्वर फुयाँल र शैलेस पहारीको अभिनय देख्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु