गोमा कार्कीको ‘तीजै रमाईलो’ मा केकीको ठुम्का (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: १९ श्रावण २०७६, आईतवार

गोमा कार्कीको स्वर रहेको ‘तीजै रमाईलो’ सार्वजनिक भएको छ । गीतमा शब्द रञ्जन पोखरेलको रहेको छ भने सीडी बिजय अधिकारीको सङ्गीत रहेको छ । जीवन शाहीको निर्देशनमा रहेको भिडियोमा नायीका केकी अधिकारीको अभिनय रहेको छ । चलचित्रमा र म्युजिक भिडियोमा सफल नायिकाको रुपमा रहेकी अधिकारीको यो पहिलो तीज गीत हो । सुरेन्द्र बसेल कोरीयोग्रफ रहेको छ भने भिडियोलाई नविन निरौउलाले सम्पादन गरेका छन । गीतलाई दर्शक स्रोताले मन पराउने र राम्रै भ्यूअर्स पाइरहने निर्देशक जीवन शाहीले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु