
असार ३२, काठमाडौं । पछिल्लो समयमा नेपाली गायक गायिकाहरु तीजका गीतहरु सार्वजनिक गर्ने क्रम तिब्र छ । यस्तै चर्चित गायक खुमन अधिकारी र गायिका सन्जु न्यौपानेको कर्णप्रिय स्वरमा सजिएको यसपाली तिजमा बोलको गीत र्सौजनिक भएको छ ।
नविन न्यौपानेको शब्द रहेको गीतमा बिक्रम कुमारको लय रहेको छ ।
सन्जुले चर्चित लोक गायक खुमन अधिकारीसंग यसपालिको निकै राम्रो र मार्मिक तीज गीत गाएकी छीन । गाउँ घर पाखा पखेरामा गुन्जिने उक्त मार्मिक गीतका भाकाहरु जति सुनेनी सुनौ सुनौ लाग्ने छन् ।