कोमल वली नेकपा केन्द्रीय कमिटीमा चयन

म्यूजिक खबर
प्रकाशित: १६ मंसिर २०७८, बिहीबार

काठमाडौं । राष्ट्रिय सभाकी सदस्य कोमल वली नेकपा एमालेको नयाँ केन्द्रीय कमिटीमा परेकी छन्।

एमाले अध्यक्ष मण्डलका अध्यक्ष केपी ओलीले सहमतिका लागि सार्वजनिक गरेको केन्द्रीय कमिटीको सूचीमा गायिका समेत रहेकी कोमल वलीको नाम पनि समावेश गरिएको छ । केन्द्रीय कमिटीका ३०१ जनाको नाममा वलीको नाम खुला महिला समूहमा छ ।
उनी खुलातर्फ महिलाको कोटामा परेकी हुन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु