• गायक लाल बहादुर विसीको आवाजमा ”मर्न बेश लाग्यो ” भिडियो सहित ।

    म्यूजिक खवर
    प्रकाशित: ९ पुष २०७६, बुधबार

    काठमान्डाँै ।
    नेपाली मौलिक लोक गीत संगीतको क्षेत्रमा निकै रुचाइएकी गायिका शान्ति श्री परियार र गायक लाल बहादुर विसीको आवाजमा ”मर्न बेश लाग्यो ” गीतको भिडियो सार्वजनिक भएको छ । प्रेमीको धोकामा विरतिएकी प्रेमीको पिडालाई गीतमा समेटिएको छ । गीतमा चोट र व्याथालाई समेटेर चोटका शब्दहरुलाई समेटिएको छ । लाल बहादुर विसीको शब्द तथा लय सिर्जनामा गीत तयार गरिएको छ । दिनेश खनालको छायाँकन , अविनास डिसीको सम्पादन तथा सरोज शाहीको निर्देशन भिडियोमा रहेको छ । ”मर्न बेश लाग्यो ” गीतको भिडियोमा जय देवकोटा सिम्रन अमात्यको अभिनय रहेको छ ।
    ”मर्न बेश लाग्यो ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु