लक्ष्मीको ‘मखमली चालले’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ३० भाद्र २०७६, सोमबार

काठमाडौं । आर,पि, लामिछाने र लक्ष्मी स्याङतानको ‘मखमली चालले’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मायालुको तारिफ गरिएको उक्त गीतमा मायलुको मखमली चालले एक नजरमै नशा पिलाएको कुरा गरिएको । उक्त गीतमा आर,पि, लामिछानेको शब्द तथा संगीत रहेको सोही गीतमा केश्व बडुको एरेंज रहेको छ । र सोही गीतको भिडियोलाई दिनेश शर्माको निर्देशन गरेका हुन् भने

सोही गतिको भिडियोमा लक्ष्मी शाही र सन्देश रिमालको अभिनय रहेको छ । एक माया गर्ने जोडीलाई प्रस्तुत गरिएको भिडियोमा राम्रो नृत्य हेर्न सकिन्छ । उक्त गीतको भिडियो सुशिल डाँगीले छायाँकन गरेका हुन् भने सोही गीतको भिडियोलाई निराजन केसीले संपादन गरेका हुन् । उक्त सार्वजनिक गीतलाई हमाल म्यूजिकको युट्बच्यानलबाट सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु