Lokraj Adhikari

म्यूजिक खबर
प्रकाशित: २६ श्रावण २०७२, मंगलवार

अहिले सम्म कुनै पनि मुलुकमा सर्बसहमतिमा संबिधान बनेको छैन । तर यसो भन्दैमा अधिकतम सहमतिको लागि पहल नगर्नु अर्को द्धन्द्ध निम्त्याउनु हो । लोकतन्त्र भनेको बहुमतको शासन मात्र हैन अल्पमतको कदर र सम्बोधन पनि हो । त्यसैले नयाँ संबिधानले सकेसम्म सबैको आवाज सम्बोधन गर्नु पर्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु