ममताको शब्द तथा संगीतमा तीज गीत ‘म जान्छु माईत’

म्यूजिक खबर
प्रकाशित: ८ भाद्र २०८१, शनिबार ०१:११

काठमाडौं । ममता खत्रीको लय तथा शब्दमा ‘म जान्छु माईत’ बोलको तीज गीत सार्वजनिक भएको छ । जीवन परियार र तुलसा सुनुवारको स्वर रहेको गीतमा हेमराज डाँगीले संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।

गीतको भिडियोमा अम्बिका राई, सरोज परियार, धनबहादुर परियार, सुनिता पन्त, रश्मी राई, सिम्रन परियार, सुस्मिता श्रेष्ठ, स्मारिका राई, प्रयाग तिरुवा, स्मृती पन्थी, पूर्णिमा अर्याल, निवांशी दर्नाल, निवृति दर्नाल, सोमु परियार, सन्तोष राई, संगीत राई लगायतको अभिनय रहेको छ । भिडियोको निर्माण, निर्देशन तथा छायांकन केशव अधिकारी खत्रीले गरेका हुन् भने राजन महर्जनको कोरियोग्राफी रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु
ताजा अपडेट

Warning: Use of undefined constant post_date - assumed 'post_date' (this will throw an Error in a future version of PHP) in /home/musickha/public_html/wp-content/themes/musickhabar2018/sidebar.php on line 25

Warning: Use of undefined constant desc - assumed 'desc' (this will throw an Error in a future version of PHP) in /home/musickha/public_html/wp-content/themes/musickhabar2018/sidebar.php on line 26