• उत्कृष्ट शब्द, संगीत र स्वरले सजिएको प्रेमील गीत ‘जाउँन सरर’

    म्यूजिक खबर
    प्रकाशित: २९ माघ २०७६, बुधबार

    काठमाडौं । चर्चित गायन रियालिटी सो ‘द भ्वाईस अफ नेपाल २’ बाट चिरपरिचित शसक्त गायक मधु लामाले भ्यालेन्टाईनको विशेष अबसर पारेर आफ्नो नयाँ गीत ‘जाउँन सरर’ सार्बजनिक गरेका छन्।

    डि.पी खनालको शब्द रचना रहेको यस गीतमा मनोज थापा मगरले संगीत तथा संगीत संयोजन गरेका छन्।
    मनोज थापा मगर र रक्षा बस्नेतको अभिनय रहेको यो भिडियोलाई गायक मधु लामा स्वयंले निर्देशन गरेका छन् । अनिल कट्वालको छांयाकन तथा बिजेस पौडेलको सम्पादन रहेको म्युजिक भिडियो डश म्युजिक नेपालको यूट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ।
    हेर्नुस् भिडियो :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु