• लोकप्रिय गायक मानसराजको “ह्यापी बर्थडे सङ” लिरिकल भिडियो सार्बजनिक(भिडियो सहित)

    म्यूजिक खबर
    प्रकाशित: १ आश्विन २०७७, बिहीबार

    काठमाडौँ – लोकप्रिय गायक मानस राजको सुमधुर आवाजमा सजिएको गित “ह्यापी बर्थडे सङ” को लिरिकल म्युजिक भिडियो सार्बजनिक भएको छ। भर्खरै मात्र फरक शैलीका गीत तथा पृथक शैलीको म्युजिक भिडियो उठ्न देउ मानसले लिएर आएका थिए। ‘भाइरल भैदियो’, ‘मै हुँ हिरो’ र ‘दिलको ट्रेण्डिङ’ “उठ्न देऊ” जस्ता सर्बाधिक चर्चामा रहेको गित पछि उनले अहिले “ह्यापी बर्थडे सङ” लिएर आएका छन् ।

    शब्द, संगीत तथा स्वर गायक मानस राजको गीतलाई उदय राज पौडेलको रहेको छ भने लिरिकल भिडियोलाइ डिन्सन शाहले सम्पादन गरेका हुन्। भिडियो हेर्नुहोस :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु