• मनिषको ‘मैले मेरो शिव’ भजन सार्वजनिक (भिडियोसहित)

    म्यूजिक खबर
    प्रकाशित: २५ असार २०७६, बुधबार

    मनिष रन्जन बरालको स्वरमा शिव भजन ‘मैले मेरो शिव’ सार्वजनिक भएको छ । सुन्दर पन्तको शब्द, गोविन्द मधुर आचायको सङ्गीत रहेको भिडियोको सम्पादन प्रेमराज लामिछानेले गरेका छन् । दर्जनौ भजन रेकर्ड गराईसकेका गायक बराल पछिल्लो समय निकै चर्चामा रहेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु