• मनोज धनाडीको आवाजमा ‘दिलकी रानी’ (भिडियोसहित)

    म्यूजिक खबर
    प्रकाशित: ५ भाद्र २०७६, बिहीबार

    काठमाडौं । सुदुर पश्चिमका गायक मनोज धनाडीको आवाजमा डान्सिङ्ग गीत ‘दिलकी रानी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतको भिडियोमा आफनी दिलकी रानीको मायामा पागल भएको कुरा गीतमा ब्यक्त गरिएको छ । उक्त ‘दिलकी रानी’ बोलको गीतमा पि एस धनाडीको शब्द तथा संगीत रहेको छ ।

    उक्त गीतमा केश बडुको एरेन्ज रहेको छ भने दिपक गिरी को छायाँकन रहेको छ । गीतमा निशान एस केको सम्पादन तथा भिडियोको निर्देशन रहेको छ । ‘दिलकी रानी’ बोलको गीतको भिडियोमा समिर खान र समिक्षा विसीको अभिनय रहेको छ ।
    ‘दिलकी रानी’गीतको पुरा भिडियो हेर्नु होस ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु