• गायक मौसम गुरुङ र देबी घर्तीको सुमधुर आवाज मा “कहाँ छौ कहाँ” सार्वजनिक( भिडियो )

    म्यूजिक खबर
    प्रकाशित: २६ भाद्र २०७६, बिहीबार ००:१८

    आर पोखरेल , काठमान्डाँै ।
    गायक मौसम गुरुङ र देबी घर्तीको सुमधुर आवाज सजिएको” कहाँ छौ कहाँ” गीतको भिडियो सार्वजनिक भएको छ । देवेन शर्माको शब्द तथा ओम छिनालको लय सिर्जनामा गीत तयार गरिएको छ । गीतमा प्रेम पछाडिको विछोडलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।

    यस गीतको म्युजिक भिडियोमा बबिता श्रेष्ठको निर्देशन रहेछ भने बासु बरालको छायांकन रहेको गीतको म्युजिक भिडियोलाई राजेश कुमारले सम्पादन गरेका हुन् भने म्युजिक भिडियोमा ओम छिनाल र रुपा कडेलको अभिनय रहेको छ ।

    हेर्नुहोस भिडियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु