• म्याक्स नेपालको शब्द, संगीतमा बालगायक अधिश्री कस्पालको ‘एक परदेशी’

    म्यूजिक खवर
    प्रकाशित: २८ माघ २०७५, सोमबार

    २७ माघ, काठमान्डौँ
    बाल गायक अधिश्री कस्पालको आवाजमा सजिएको गीत ञम ‘एक परदेशी’ सार्वजनिक भएको छ । सार्वजनिक यस गीतमा लोकपप गायक म्याक्स नेपालको शब्द रचना तथा संगीत रहेको छ भने गीतलाई सुदिप सगरले एरेन्ज गरेका छन । ड्याईनमिक डिजिटल स्टुडियो कतारमा रेकर्ड गरिएको यस गीत निकै मोहक र देश प्रेमी भावमा रहेको छ भने यस गीतको स्टुडियो भिडियोलाई निरज थापाले बनाएका छन ।

    हेर्नुहोस भिडियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु