म्याक्स नेपालको शब्द, संगीतमा बालगायक अधिश्री कस्पालको ‘एक परदेशी’

म्यूजिक खबर
प्रकाशित: २८ माघ २०७५, सोमबार

२७ माघ, काठमान्डौँ
बाल गायक अधिश्री कस्पालको आवाजमा सजिएको गीत ञम ‘एक परदेशी’ सार्वजनिक भएको छ । सार्वजनिक यस गीतमा लोकपप गायक म्याक्स नेपालको शब्द रचना तथा संगीत रहेको छ भने गीतलाई सुदिप सगरले एरेन्ज गरेका छन । ड्याईनमिक डिजिटल स्टुडियो कतारमा रेकर्ड गरिएको यस गीत निकै मोहक र देश प्रेमी भावमा रहेको छ भने यस गीतको स्टुडियो भिडियोलाई निरज थापाले बनाएका छन ।

हेर्नुहोस भिडियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु