• गायिका लक्ष्मी राना मगरको “माया नक्कली’ (भिडियो सहित)

    म्यूजिक खबर
    प्रकाशित: ८ चैत्र २०७६, शनिबार

    काठमाडौं । नेपाली लोकदोहोरी गीत संगीतमा मनको विरहको भावका गीतहरु आम दर्शक तथा स्रोताको नजरमा सर्वाधिक चर्चाको शिखरमा रहने गर्दछन ।मौलिक भावमा रहेर गायिका लक्ष्मी राना मगरको आवाजमा “माया नक्कली” गीतको भिडियो सार्वजनिक भए सगैँ चर्चाको शिखरमा रहेको छ ।

    आफुलाई माया गर्ने मायालुले अर्कोको शिरमा सिउदो सझाउदाको वियोगान्त क्षणलाई गीतमा समेटिएको छ । राज कुमार बगरको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । मायालुको यादले जिवनमा निकै सताएको कुरा गीतमा गायिकाले बेदनास्वरुप गीतमा ब्यक्त गरेकी छन । शुशिल डाँगीको छायाँकन तथा सम्पादन र अर्जुन थापाको निर्देशन भिडियोमा रहेको छ । “माया नक्कली” गीतको भिडियोमा सुमन परियार र स्मृती मगरको लोभलाग्दो अभिनय रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु