• महेश र मेलिना राईको आवाजमा ‘एउटा कुरा’ सार्वजनिक (भिडियो)

    म्यूजिक खबर
    प्रकाशित: ३० बैशाख २०७६, सोमबार

    पूजा  गुरुङको शब्दरचना तथा सङ्गीत रहेको प्रेमगीत ‘एउटा कुरा भन्न मन छ’  को भिडियो सार्वजनिक भएको छ । गीतमा मेलिना राई र महेश विक्रम पाण्डेले स्वर दिएका छन् । भने भिडियो मदन खड्काको निर्देशन गरेका छन ।  वीरेन्द्र भाट विपिनको छायाङ्कन र अनिल रानाको सम्पादनमा निर्माण भएको छ । भिडियोमा  प्रेम खड्का र सुजना ढकालको अभिनय गरेका छन । उक्त गीतलाई हाईलाईट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु