मेलिना राईले गाइन् तामाङ सेलो-“मोहनी मन्त्र” ! हेर्नुहोस भिडियो !

म्यूजिक खबर
प्रकाशित: १२ भाद्र २०७५, मंगलवार

भाद्र १२, काठमाडौं । युवा पुस्तामा निकैको रोजाइमा बस्न सफल गायक तथा कलाकार प्रकाश घिसिङ , इन्शा पाख्रिन , ओसिना लामा र निरन्जली लामाको फिचरिङमा रहेको गायिका मेलिना राईको तामाङ सेलो “मोहनी मन्त्र”को भिडियो सार्वजनिक भएको छ ।

गायन , गीत लेखन र  अभिनय क्षेत्रमा सर्वाधिक चर्चाको शिखरमा रहेका प्रकाश घिसिङको अभियनलाई पछिल्लो समय निकै रुचाइएको छ । माया प्रेमका अभिब्यक्तिलाई गीतमा समेटिएको छ ।
मिलन पाख्रिनको शब्द , जोङलाल लामाको संगीत तथा एरेन्जमा गीत तयार पारिएको छ । गीतको भिडियोलाई विक्रम लामाको छायाँकन तथा सम्पादन रहेको छ । गीतको भाव अनुसार कलाकारहरुलाई निर्देशन अमिर दोङले गरेका छन ।
हेर्नुहोस भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु