निम र मेलिनाको स्वरमा ‘ति माकया’ (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: १५ असार २०७६, आईतवार

मेलिना राई र निम शिरीषको स्वरमा रहेको ‘कति माया’बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मधु न्यौपानेको शब्द, तारावीर पाण्डेको सङ्गीत, केवी भण्डारीको एरेञ्ज र सन्तोष पौडेलको मिक्सिङ रहेको गीतको भिडियो रोजेल थापाले निर्देशन गरेका हुन् । भिडियोमा कमल सिं र सृष्टि खडकालाई फिचरिङ गरिएको छ । जनकराज अधिकारीको छायाँकन रहेको भिडियोलाई अनिल रानाले सम्पादन गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु