
काठमाडौं । कवि तथा गीतकार महेश्वर शर्माको शब्द रहेको गीत ‘मुटु भरि देश बोकी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा लोकप्रिय गायक रामकृष्ण ढकाल र गायिका मेलिना राईको स्वर रहेको छ ।
आनन्द राईले संगीत रहेको गीतको म्युजिक भिडियो युवराज वाइबाले निर्देशन गरेका हुन् । भिडियोमा राज पोखरेल र दीपेन्द्र भट्टको छायाँकन र विकास दाहालको सम्पादक रहेको छ ।
म्युजिक भिडीया पनि महेश्वर शर्मा, रामकृष्ण ढकाल, मेलिना राई, आनन्द राई तथा सोनम पाण्डे शर्मा, कृष्ण शर्मा समेत देखिएका छन् ।