• लकडाउनमा कर्णप्रिय गीत रुचाउनेहरुको लागी ‘ऋतुहरु’

    म्यूजिक खबर
    प्रकाशित: १६ जेष्ठ २०७७, शुक्रबार

    काठमाडौं । सुमधुर स्वरकी धनि गायिका जुना प्रसाईको आवाजमा ‘ऋतुहरु’ बोलको कर्णप्रिय गीत सार्वजनिक भएको छ । गीतमा गीतकार नूतन भुसालको शब्द रहेको छ भने संगीत पछिल्लो समयका चर्चित संगीतकार दिपक शर्माको रहेको छ । गीतको एरेन्ज भने उदयराज पौडेलले गरेका हुन् ।

    इमाजिन योर नेपाल कोरियको को युट्युब च्यानलमार्फत सार्वजनिक गीतको भिडियोमा रुपेश खड्का र सुदिपा श्रेष्ठले अभिनय गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु