मिना निरौला र रविनको ‘लडे झाडीमा’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ३० भाद्र २०७६, सोमबार

काठमाडौ । गयिका मिना निरौला र गायक रविन अधिकारीको स्वरमा ‘लडे झाडीमा’ बोलको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीगमा बासुदेव घिमिरेको शब्द रहेको छ भने भोला अधिकारीको सङ्गीत रहेको छ । पत्रकार समेत रहेका भोला अधिकारी सङ्गीतमा पनि उनको निकै नै चर्चा हुन थालेको छ । यस अघी पनि गीतकार बासुदेव घिमिरेले ‘म त परेको मान्छे’ बोलको गीत बजारमा सार्वजनिक गरेका थिय ।

सोही गीतको भिडियोमा विकास मगर, लाक्पा तामाङ, मनिषा तामाङ, सञ्जिता मगर, कल्पना तामाङ, निक्कि तामाङलगायत कलाकारहरुको अभिनय रहेको छ । उक्त गीतको भिडियोलाई रोशन दाहलको निर्देशन गरेका हुन् । भने दीपक ओली र काजि पारसको कोरियोग्राफी रहेको छ । र सोही गीतको भिडियोमा सविन भट्टराईको छायाँकन रहेको भिडियोलाई रोशन दाहालले सम्पादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु