• चेतनामूलक सन्देशसहित निरौलाको तीज गीत (भिडियो हुर्नुहोस्)

    म्यूजिक खबर
    प्रकाशित: १८ भाद्र २०७५, सोमबार

    १८ भाद्र, काठमाडौं । गायिका मिना निरौलाको अहिलेको तीज बोल गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । श्रीषा पौडेलको शब्द , शंकर थापाको संगीत रहेको गीतमा मिना निरौलाको स्वर सुन्न सकिन्छ । गीतमा चेतनामूलक सन्देश दिने प्रयास गरिएको छ ।

     

    आजकल महिलाको व्यस्त जिवनको चित्रण गरेको छ । गीतको म्युजिक भिडियोमा कबिता शर्मा, सुप्रीया कट्ट्वाल, जैना कुवर तथा ओइपियल समुहको नृत्य रहेको छ । उक्त गीतको भिडियोलाई समन अधिकारीले निर्देशन गरेका छन् । म्युजीक भिडीयोमा निरोज श्रेष्ठको छायांकन छ भने कोरियोग्राफी सुरेश पाण्डेले गरेका हुन् । भिडीयोमा सम्पादन बिकाश धमलाको रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु