• MP Subba

    म्यूजिक खबर
    प्रकाशित: २४ आश्विन २०७२, आईतवार

    कति हास्नु ! दशैको मुखमा खसी-बोका किनबेच गर्ने समय हो यो । तर यहाँ त सभासद पो किनबेच हुन थाल्यो भन्ने बजारमा हल्ला चलिरहेको छ । किनिने र बेचिइने सभासद कस्ता होलान् त ? बजारको हल्ला यदि साचो हो भने ति बेचिनेहरु सभासद नभएर दशैका खसी बोका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु