• प्रताप, एन्जिला र मिस्टर आरजेको ‘प्रेमिका’

    म्यूजिक खवर
    प्रकाशित: १७ कार्तिक २०७७, सोमबार
    Mr RJ_Pratap das

    काठमाडौं । डान्स स्टुडियो ुुडी वाकुुको निर्माणमा बनेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक प्रताप दास र गायिका एन्जिला रेग्मीको आवाज र मिस्टर आरजेको र्यापमा सजिएको गीत ुप्रेमिकाुमा डी पी खनालको शब्द र भिम बि सी को संगीत रहेको छ । बद्री बिस्ट र रियाषा दाहालको मुख्य अभिनय तथा नृत्य रहेको भिडियोमा डी वाक र नेपाली ठिटोज टिमले साथ दिएका छन ।

    बद्री बिस्टको कोरियोग्राफी र निर्देशनमा बनेको भिडियोमा ज्ञानेन्द्र शर्माको सिनेमाटोग्राफी र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।
    युवाहरुले मनपराउने विभिन्न नृत्यहरुमा म्युजिक भिडियो बनाइरहेको भिडियो निर्माता डी वाक’ले यो भिडियोलाइ पनि पहिलाको भिडियो हरुलाई जस्तै युवायुवतीहरुले मन पराउने विश्वास लिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु