• गायिका मुना थापा मगरको ‘बैंसको रन्को’ मा पुर्णिमा र प्रज्वल

    म्यूजिक खवर
    प्रकाशित: ६ पुष २०७६, आईतवार

    काठमाडौं । नेपाली लोक गीतको संगीतको बजारमा मौलिक भाकामा आधारित गीत संगीतहरु बजारमा कम मात्रामा आइरहेको अवस्थामा डि भि क्रियसन प्रालीको प्रस्तुतीमा गायक अमिर प्रजा तथा गायिका मुना थापा मगरको आवाजमा रहेको ‘बैंसको रन्को’ गीतको भिडियोमा बजारमा सार्वजनिक भए सगैँ सर्वाधिक चर्चाको शिखरमा रहेको छ ।

    मायालुको मायामा फसेका गायकले आफनी प्रेमीकाको मायाबाट निकै प्रभावित भएको कुरालाई गीतमा समेटेका छन् । देव बोहोराको शब्द तथा अमिर प्रजाको लय सिर्जना गीतमा रहेको छ ।

    दिपक गिरीको छायाँकन, निशान एस केको सम्पादन तथा निर्देशन छ । ‘बैंसको रन्को’ गीतको भिडियोमा पुर्णिमा श्रेष्ठ र प्रज्वल प्रजाको अभिनय रहेको छ ।

    ‘बैंसको रन्को’ :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु