आठौं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: ६ कार्तिक २०७६, बुधबार

काठमाडौं । विगत ८ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको म्यूजिक खबर म्यूजिक अवार्डको ८ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । ‘सांस्कृतिक पर्यटन– कलासंस्कृतिको प्रबद्र्धन’ भन्ने मूल उद्देश्यका साथ आन्तरिक रुपमा सांस्कृतिक पर्यटन बढाउन यो अवार्डले विशेष भूमिका खेल्ने आयोजक पक्षले लक्ष्य लिएको छ ।

शुभकामना मिडिया सोलुशनको आयोजनामा हुन लागेको यो अवार्डलाई योभन्दा पहिला म्यूजिक खबर डटकमले आयोजना गर्दै आएको थियो । यस वर्षबाट शुभकामना मिडिया सोलुशन (एसके मिडिया) ले सम्पूर्ण व्यवस्थापनसहित आयोजना गर्ने भएको छ । विभिन्न ४० विधामा आयोजना हुने यस अवार्ड गीतसंगीत क्षेत्रमा विशेष चासोको विषय बन्ने गरेको छ । यस अवार्डमा राष्ट्रिय भावको गीत, चलचित्र, आधुनिक, लोक दोहोरी, लोकगीत, पप, गजल, कल्चरल गीतहरु समावेश गरिने छ । अवार्डमा गायक गायिका, रचनाकार, संगीतकार, एरेन्जर, ध्वनि सम्पादक, भिडियो निर्देशक, छायाँकार, सम्पादक, उत्कृष्ट गीत लगायतका विविध विधाहरुमा अवार्ड आयोजना गरिने बताइएको छ । म्यूजिक खबर म्यूजिक अवार्डको संयोजक सविता पोखरेलका अनुसार आगामी मंसिर गते २० काठमाडौंमा सम्पन्न हुनेछ ।

उत्कृष्ट पाँचको मनोनयन

१.उत्कृष्ट ५ राष्ट्रिय भावको गीत
क) जननी जन्मभूमिश्च रमेश दाहाल MKA 001
ख) ढाका टोपी दौरा सुरुवाल अमृतलाल देवकोटा सुनार MKA 002
ग) नेपाल हो आफ्नो देश बी.बी. थापा MKA 003
घ) विश्वको अग्लो हिमाल पुरुषोत्तम सानु MKA 004
ङ) हिमाल शीर हाम्रो पारसमणि बराल MKA 005

२.उत्कृष्ट ५ पप गायिका
क) टीका प्रसाई लुकी लुकी MKA 006
ख) नम्रता तामाङ ओइ सानी MKA 007
ग) लक्ष्मी पुरी सिठ्ठी बजाउँछन् MKA 008
घ) सहिमा श्रेष्ठ उम्ल्यो उम्ल्यो MKA 009
ङ) सिर्जना खत्री डब्बल माया MKA 010

३.उत्कृष्ट ५ पप गायक
क) चिरञ्जीवी भण्डारी तिम्रो मायाले MKA 011
ख) प्रेमप्रकाश वली कर्ली कर्ली कपाल MKA 012
ग) महेन्द्र रायमाझी हेर यी आँखामा MKA 013
घ) सचिन रौनियार ए मान्छे MKA 014
ङ) सुरज कुमार थापा नाचन नाचन MKA 015

४.उत्कृष्ट ५ पप संगीतकार
क) आशिष अबिरल लुकी लुकी MKA 016
ख) डेनी निरौला यो केटो त MKA 017
ग) दिपकराज विश्वकर्मा आँखैमा हेरेर MKA 018
घ) हरिशरण सायमी बैंशालु ती डाली MKA 019
ङ) शंकर थापा ‘स्माइल’ आँखामा गाजल MKA 020

५.उत्कृष्ट ५ पप गीतकार
क) दाना श्रेष्ठ कादम्बरी लैजाउन मलाई MKA 021
ख) डीपी खनाल आँखामा गाजल MKA 022
ग) प्रकाश बाबु थापा तिमीसम्म MKA 023
घ) रमेश दाहाल यो केटो त MKA 024
ङ) शैलेन्द्र शरद खनाल यो मन उड्यो MKA 025

६. उत्कृष्ट ५ चलचित्र पाश्र्व गायिका
क) अन्जु पन्त तिम्रो लागि (ब्ल्याक) MKA 026
ख) दिपा लामा सक्दिनँ म बाँच्न (क्याप्टेन) MKA 027
ग) प्रविशा अधिकारी फूल होइन काँडा (रोज) MKA 028
घ) मनिषा पोखरेल माया पिरिम (जात्रैजात्रा) MKA 029
ङ) विन्दु परियार पहिलो नम्बरमा (छक्का पञ्जा ३) MKA 030

७.उत्कृष्ट ५ चलचित्र पाश्र्व गायक
क) डेविट शंकर पहिलो नम्बरमा (छक्का पञ्जा ३) MKA 031
ख) युवराज चौलागाई मिसावट छ पिरतीमा (लीला) MKA 032
ग) रुपक डोटेल वनको चरी (प्रसाद) MKA 033
घ) सुगम पोखरेल तिम्रो लागि (ब्ल्याक) MKA 034
ङ) सुमन के.सी. सक्दिनँ कि बाँच्न (क्याप्टेन) MKA 035

८.उत्कृष्ट ५ चलचित्र संगीतकार
क) आशिष अबिरल जिन्दगी नै भन्दिनँ (ए मेरो हजुर३) MKA 036
ख) एलिश कार्की फूल होइन काँडा (रोज) MKA 037
ग) दिपक शर्मा पहिलो नम्बरमा (छक्कापञ्जा ३) MKA 038
घ) महेश खड्का तिम्रो लागि (ब्ल्याक) MKA 039
ङ) विपिन आचार्य दाइको सालो (घनचक्कर) MKA 040

९.उत्कृष्ट ५ चलचित्र गीतकार
क) एकनारायण भण्डारी जिन्दगी नै भन्दिनँ (ए मेरो हजुर ३) MKA 041
ख) डा.कृष्णहरि बराल मिसावट छ पिरतीमा (लीला) MKA 042
ग) दिग्गज द्यौराली रहर छ मलाई (क्याप्टेन) MKA 043
घ) लेखु सहयात्री माया पिरिम (जात्रैजात्रा) MKA 044
ङ) राजेश कुमार श्रेष्ठ फूल होइन काँडा (रोज) MKA 045

१०.उत्कृष्ट ५ लोकगीत
क) अशोक मुकारुङ चैते दशैंलाई MKA 046
ख) कृष्णा परियार खबर पाइनँ MKA 047
ग) भिषण मुकारुङ खोर्सानी डल्ले MKA 048
घ) विमल परियार अधुरो पिरती MKA 049
ङ) सन्दिप ग्याबा तामाङ परदेश लागियो MKA 050

११.उत्कृष्ट ५ सांस्कृतिक गीत
क) हरिमाया गुरुङ÷कृष्णमान श्रेष्ठ लमजुङ्गे ठाडो भाका MKA 051
ख) प्रकाश गुरुङ÷शर्मिला गुरुङ माथी है लेकमा MKA 052
ग) युवराज मगर÷देवी घर्ती मयाली MKA 053
घ) सागर गुरुङ÷पूजा गुरुङ सम्झनालाई गलबन्दी MKA 054
ङ) सिर्जना कार्की कान्छा (मारुनी) MKA 055

१२.उत्कृष्ट ५ नव प्रतिभा महिला लोकदोहोरी
क) अनिता कुँवर बासना MKA 056
ख) टीका सानु झिल्के माया MKA 057
ग) सपना थापा जुनीजुनी MKA 058
घ) सुस्मिता घर्ती आकाश रुन्छ MKA 059
ङ) सुमित्रा तामाङ चौतारीको बर MKA 060

१३.उत्कृष्ट ५ नवप्रतिभा पुरुष लोकदोहोरी
क) देवानारायण मगर आकाश रुन्छ MKA 061
ख) भरत परियार राप्ती कर्णाली MKA 062
ग) विवश बस्नेत पिरतीमा कर MKA 063
घ) विक्रम राना साइँलो MKA 064
ङ) शोभाकर संगीत देउता MKA 065

१४.उत्कृष्ट ५ संगीत संयोजन लोकदोहोरी
क) आशिष अबिरल लालुमै MKA 066
ख) जुजु गुरुङ माया गर्थें मैले MKA 067
ग) झलक संगीतम् झिमझिम पानी MKA 068
घ) विश्वास नेपाल देउता MKA 069
ङ) बी.बी. अनुरागी मुखैमा चिनी MKA 070

१५. उत्कृष्ट ५ मिक्सिङ लोकदोहोरी
क) कुमार राना फल मिठो MKA 071
ख) मानबहादुर बराल बोल माया MKA 072
ग) एच.बी.एन. किस्मत लालुमै MKA 073
घ) राजकुमार बगर काउली फूल्ने MKA 074
ङ) श्यामश्वेत रसाइली मुखैमा चिनी MKA 075

१६.उत्कृष्ट ५ शब्द लोकदोहोरी
क) किस्ना आचार्य बासना MKA 076
ख) नवराज पन्त सालको पात MKA 077
ग) रमेश बिजी छोरो अमेरिका छ MKA 078
घ) रमेश श्रेष्ठ तस्वीर हेरेर MKA 079
ङ) शिव हमाल लालुमै MKA 080

१७.उत्कृष्ट ५ भाका लोकदोहोरी
क) प्रकाश सपुत मुखैमा चिनी MKA 081
ख) पवन ओली माछी बस्यो MKA 082
ग) वसन्त थापा लोभी आँखा MKA 083
घ) राजेश बर्देवा फल मिठो MKA 084
ङ) सुजन लम्साल फुल जस्तै MKA 085

१८.उत्कृष्ट ५ गायिका लोकदोहोरी
क) अन्जु गौतम काउली फुल्ने MKA 086
ख) जुना श्रीष जाम सुस्तै MKA 087
ग) लक्ष्मी मल्ल लोभी आँखा MKA 088
घ) सञ्जु न्यौपाने लाहुर MKA 089
ङ) सम्झना भण्डारी औंठी बेरुवाको MKA 090

१९.उत्कृष्ट ५ गायक लोकदोहोरी
क) कुलेन्द्र वि.क. सालको पात MKA 091
ख) विक्रम परियार चौतारीको वर MKA 092
ग) रन्जित परियार रेलको भाडा MKA 093
घ) सन्दिप न्यौपाने लालुमै MKA 094
ङ) सुसन साम्सोहाङ झापाको सुपारी MKA 095

२०. उत्कृष्ट ५ दोहोरी गीत
क) गलबन्दी प्रकाश सपुत MKA 096
ख) मुखैमा चिनी सुनिता दुलाल MKA 097
ग) लालुमै सन्दिप न्यौपाने MKA 098
घ) लोभी आँखा अनिल केसी MKA 099
ङ) सालको पात कुलेन्द्र वि.क. MKA 100

२१.उत्कृष्ट ५ मोडल पुरुष लोकदोहोरी
क) आशिर प्रताप जंग अभाव MKA 101
ख) दिनेश थापा काँ होला र सुन जस्तो MKA 102
ग) पिएन सापकोटा के छ कोसेली MKA 103
घ) सन्दिप न्यौपाने लालुमै MKA 104
ङ) श्याम घिमिरे फूल जस्तै MKA 105

२२.उत्कृष्ट ५ मोडल महिला लोकदोहोरी
क) अन्जली अधिकारी पान खायो मायाले MKA 106
ख) अन्जु निरौला मायाको झण्डा MKA 107
ग) जुना सुन्दास फूल जस्तै MKA 108
घ) ज्योति खड्का काउली फुल्ने MKA 109
ङ) शशि पुन देशार चोखो माया लाको MKA 110

२३.उत्कृष्ट ५ निर्देशक लोकदोहोरी
क) प्रकाश भट्ट लालुमै MKA 111
ख) मौसम हिमाली फूल जस्तै MKA 112
ग) बबिता श्रेष्ठ एक हजारको नोट MKA 113
घ) स्मृति तिमिल्सिना अभाव MKA 114
ङ) शंकर बिसी पान खायो मायाले MKA 115

२४.उत्कृष्ट ५ गजल
क) कुनै दिन त भेट होला डा.कृष्णहरि बराल MKA 116
ख) चुपचाप छौ सुदन डोटेल MKA 117
ग) तिमीसँग छुटेपछि माधव निर्दोष MKA 118
घ) भए पनि अफगान लोकराज अधिकारी MKA 119
ङ) समय आएपछि ध्रुव केसी MKA 120

२५.उत्कृष्ट ५ नवप्रतिभा पुरुष सुगम संगीत
क) अमर राई के पायौ र धन MKA 121
ख) आशिष सचिन पिरिम नलाउने MKA 122
ग) जीवन थापा मगर आउँछु म फर्केर MKA 123
घ) नारायण थापा आजकलका मुना मदन MKA 124
ङ) सुसन कुइँकेल कान्छी MKA 125

२६.उत्कृष्ट ५ नवप्रतिभा महिला सुगम संगीत
क) पूर्णिमा लामा फूल भनुँ MKA 126
ख) बेनिशा पौडेल आँखैमा लाउने MKA 127
ग) सुदृष्टि राई मेरो गाउँ मेरो भाषा MKA 128
घ) पविता शर्मा सोह्र वर्षे MKA 129
ङ) शर्मिला राई आँखामा गाजल MKA 130

२७.उत्कृष्ट ५ संगीत संयोजन सुगम संगीत
क) उदयराज पौडेल मेरो भागको खुशी MKA 131
ख) पुस्कर सुनुवार आकाशको जून MKA 132
ग) मनोज चौलागाईं यो नाटक जस्तो MKA 133
घ) मनोहर सुनाम मन दिएँ मुटु दिएँ MKA 134
ङ) रिकेश गुरुङ धनले होइन MKA 135

२८.उत्कृष्ट ५ ध्वनि सम्पादक सुगम संगीत
क) किशोर थापा धनले होइन मनले MKA 136
ख) प्रकाश मिश्र कस्तो नशालु MKA 137
ग) भोला पौडेल मन दिएँ मुटु दिएँ MKA 138
घ) मनोज परियार किराना पसल–२ MKA 139
ङ) महेश्वर राजभण्डारी मेरो भागको खुशी MKA 140

२९.उत्कृष्ट ५ मोडल महिला सुगम संगीत
क) अनामिका चौलागाई याद तिम्रो MKA 141
ख) उषा सुवेदी धोका MKA 142
ग) मेलिना सुवेदी तिमी सँग यो जुनी MKA 143
घ) विनु शाक्य नाकैको टुप्पोमा MKA 144
ङ) सुनिशा बजगाई धनले होइन मनले MKA 145

३०.उत्कृष्ट ५ मोडल पुरुष सुगम संगीत
क) कमल सिंह नजिक यति भएर MKA 146
ख) गुणराज श्रेष्ठ निवेदन MKA 147
ग) जीवन खड्का व्यथा MKA 148
घ) बिनोद न्यौपाने सलल बगेको पानी MKA 149
ङ) सनम कठायत नभुल्न सक्ने MKA 150

३१.उत्कृष्ट ५ छायाँकार सुगम संगीत
क) बुद्ध थापा मेरो भागको खुशी MKA 151
ख) राजेश घिमिरे त्यो रात बिर्सन MKA 152
ग) रामसिंह भाट बिर्सियौ कि MKA 153
घ) सुदिप बराल सलल बगेको पानी MKA 154
ङ) ज्ञानेन्द्र शर्मा बस बस रे MKA 155

३२.उत्कृष्ट ५ भिडियो सम्पादक सुगम संगीत
क) विष्णु शर्मा त्यो रात बिर्सन MKA 156
ख) विकास ज्ञवाली बस बस रे MKA 157
ग) वीरेन्द्र भाट ‘विपिन’ बिर्सियौ कि MKA 158
घ) विनोद बम घुटुघुटु MKA 159
ङ) विकास दाहाल म निदाएसी आयौ MKA 160

३३.उत्कृष्ट ५ म्यूजिक भिडियो निर्देशक सुगम संगीत
क) दिपकराज पाठक मैले भन्दा धेरै माया MKA 161
ख) प्रकाश धिताल म निदाएसी आयौ MKA 162
ग) राजु अधिकारी सलल बगेको पानी MKA 163
घ) राजीव बलामी मनको मिलन MKA 164
ङ) हेम प्रभास आज म तिमीलाई MKA 165

३४.उत्कृष्ट ५ युगल गायन
क) टीका प्रसाईं÷सञ्जीव पराजुली कर्के नजर MKA 166
ख) ध्रुव विस्को÷सरु गौतम प्रेम प्रस्ताव MKA 167
ग) रामकृष्ण ढकाल÷मेनुका पौडेल वेदको अक्षर झैं MKA 168
घ) सहिमा श्रेष्ठ÷डेविट शंकर सलल बगेको पानी MKA 169
ङ) सिमान्त सन्तोष÷बबिना भट्टराई तिम्रो पछि लाग्ने MKA 170

३५. उत्कृष्ट ५ गीतकार सुगम संगीत
क) अमर वान्तु हिंड्नु पर्ने MKA 171
ख) अर्जुनरत्न भिखारी धनले होइन मनले MKA 172
ग) डी.आर. छ्ट्ने हैन हाम्रो MKA 173
घ) नारायण खतिवडा स्वदेश छोडी MKA 174
ङ) बीबी थापा कस्तो नशालु MKA 175

३६.उत्कृष्ट ५ संगीतकार सुगम संगीत
क) दिपक शर्मा पिरिम नलाउनी MKA 176
ख) ज्योति प्रकाश विन्ती छ मलाई MKA 177
ग) मनोज चौलागाई यो नाटक जस्तो MKA 178
घ) राजेश थापा गोधुलीमा उनीलाई MKA 179
ङ) सुनिल मास्के धनले होइन मनले MKA 180

३७.उत्कृष्ट ५ गायिका सुगम संगीत
क) अन्जु पन्त हिंड्नु पर्ने MKA 181
ख) कुन्ती मोक्तान स्वदेश छोडि MKA 182
ग) मिना निरौला देउरालीको फूल MKA 183
घ) रेनु मोक्तान दिलै आज MKA 184
ङ) रिता केसी मुटु चुडिन्छ MKA 185

३८.उत्कृष्ट ५ गायक सुगम संगीत
क) प्रकाश रेग्मी तिमी बिना MKA 186
ख) प्रमोद खरेल यो कुरा गोप्य MKA 187
ग) रमेशराज भट्टराई राखी MKA 188
घ) सरोज कोइराला सासै फेर्न गाह्रो MKA 189
ङ) शिव परियार मेरो भागको खुशी MKA 190

३९.उत्कृष्ट ५ एल्बम सुगम संगीत
क) अमर भावना अमर वान्तु राई MKA 191
ख) आकृति सरोज कोइराला MKA 192
ग) ढुकढुकी नारायण खतिवडा MKA 193
घ) पञ्चामृत अर्जुनरत्न भिखारी MKA 194
ङ) लभ गुरु बी.बी. थापा MKA 195

४०.उत्कृष्ट ५ गीत (आधुनिक÷पप)
क) अर्को जुनी सरोज वली MKA 196
ख) नाच फिरिरि महेश काफ्ले MKA 197
ग) पिरिम नलाउनी आशिष सचिन MKA 198
घ) लुकी लुकी टीका प्रसाई MKA 199
ङ) यो कुरा गोप्य प्रमोद खरेल MKA 200

आफु र आफ्नो मन परेको स्रष्टालाई भोट गर्नको लागि MKA (स्पेस) आफ्नो कोड टाइप गरि 34343 मा पठाउनुपर्ने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु