सिम्रन र हरिभक्तकाे नजर लाग्लानी नाकैकाे फुलीमा नायक पल शाह र रूबिनाकाे ईन्ट्री

म्यूजिक खबर
प्रकाशित: १३ चैत्र २०८०, मंगलवार

काठमाडौं । केपि कुमार जलन / छाेटाे समयमा चर्चाकाे शिखर कमाउन सफल गायिका सिम्रन परियार र गायक टेक विसीकाे अावजमा रहेकाे नजर लाग्लानी नाकैकाे फुलीमा बजारमा सार्वजानीक भएकाे छ ।

गितमा माेहनी लाग्दाे रूपकाे वर्णन गरिएकाे छ गाजालु अाखाले लाेभिएकाे मनलाई मुटु भित्र पस्न लाई खाेजिएकाे छ , एकले अर्काकाे रूपकाे वयान गरिएकाे गितमा नायक पल शाह र माेडल रूबिना अधिकारीले डिब्यु गरेका छन ।

हरिभक्त बुढाथाेकीकाे संगित भिम बिसीकाे शब्द रहेकाे गितकाे भिडियाे निर्देशन छाँयाङकन काजिस श्रेष्ठले गरेका छन भने मिलन बिश्वकर्माकाे सम्पादनमा रहेकाे म्युजिक भिडियाे हरिभक्त बुढाथाेकि अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएकाे छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु