नन्दु र काजल राईको स्वरमा ‘घरको छानो ढुङ्गाको’ (भिडियो)

म्यूजिक खबर
प्रकाशित: ९ आश्विन २०७६, बिहीबार

काठमाडौ । गायक नन्दु राई र गायिका काजल राईको स्वरमा ‘घरको छानो ढुङ्गाको’ बोलको अफिसियल भिडियोमा सार्वजानिक भएको छ । सार्वजनिक भएको उक्त गीतमा नन्दु राईको रचना र संगीत रहेको सोही गीतमा राजु कार्कीको एरेन्ज रहेको छ । उक्त गीतमा सुरेश राईको रेकर्ड र जस्केलो क्रियसनले तयार पारेको अफिसियल भिडियो स्टुडियो किङमार्फत हेर्न र सुन्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु