देशभक्ति गीत ‘काँगडा किल्ला टिस्टामा’

म्यूजिक खबर
प्रकाशित: १४ फाल्गुन २०७७, शुक्रबार

काठमाडौं । देशभक्ति गीत ‘काँगडा किल्ला टिस्टामा’ बजारमा आएको छ । दोभान मिडियाको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको उक्त गीतमा देशभक्ति भाव संगै स्थानीय तह स्थापना पछि भएका विकास र समृद्धिको काम पनि वर्णन गरिएको छ ।

दिलिप शर्माको शब्द र सुनिल धितालको लयको रहेको उक्त गीतको उत्पादन पनि धितालको नै गरेका हुन । गीतमा दिलिप शर्मा, संगीता सुनाम र सुदाम दाहालले स्वर दिएका छन । गीतमा एलबि कटुवाल लगायतका अन्य कलाकारहरु रहेका छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु