अलि अलि पिलाउँदै पन्चकोटी

म्यूजिक खबर
प्रकाशित: २४ बैशाख २०७६, मंगलवार

गायक नवकृष पन्चकोटिको आवाजमा रहेको नयाँ गीत अलि अलि पिलाउँदै सार्बजनिक भएको छ । सार्बजनिक गीतमा पन्चकोटिकै शब्द रचना रहेको छ भने राजन इशानको संगीत तथा संगीत सम्योजन रहेको छ ।

गीतको भिडियो पनि सार्बजनिक भएको छ । भिडियोमा जुनार रत्नरमनोज अनि सोमियाको अभिनय रहेको छ । भिडियोलाई उत्सव दाहालले छायांकन गरेका छन भने बिकाश दाहालको सम्पादन रहेको छ भने प्रकाश धितालको निर्देशन रहेको छ ।

युवा पण्डित सुवेदीले ल्याए समय सान्दर्भिक भजन ‘तीन तले घर’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु