• दोस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: ३ फाल्गुन २०७८, मंगलवार
    Nepali Art, Culture & Music Awards 2078

    काठमाडौं । दोस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड २०७८ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । क्रियटिभ इन्साइट मिडियाको आयोजना तथा शु्भकामना मिडियाको व्यवस्थापनमा गत वर्षबाट सुरु भएको यो अवार्डमा विभिन्न ५१ विधाका स्रष्टा र सिर्जनाको सहभागीबाट उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको हो । अवार्डमा राष्ट्रिय भाव, पप, आधुनिक, लोकदोहोरी, लोकआधुनिक, चाड पर्व विशेष, भाषाभाषीका गीत एवं संस्कृति झल्कने गीतहरुलाई समावेश गरिएको छ । त्यसैगरी अवार्डमा कला र संस्कृतिसँग क्रियाशील कलाकारहरुलाई समेत सम्मान एवं अवार्ड प्रदान गरिने भएको अवार्डका अध्यक्ष सूर्य चन्दले जानकारी गराए । कार्यक्रम फागुनको अन्तिम साता राजधानीमा सम्पन्न हुनेछ ।

    सर्वोत्कृष्ट पाँचभित्रको मनोनयनमा परेका स्रष्टा र सिर्जना निम्नानुसार रहेका छन्ः

    १. सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत
    १. हामी नेपाली हामी गोर्खाली – कल्पना आङ्वुहाङ
    २. नझुकोस् शीर – उत्तम केसी
    ३. हामी देश बचाऔं – अजय कार्की
    ४.मेरो देश नेपाल – लक्ष्मी पुरी प्रधान
    ५. झ्क्दैन वीर नेपाली – तिलचन आचार्य

    २. सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत भिडियो
    १. शान्तकुमार राई – हामी नेपाली हामी गोर्खाली
    २. रोशनी केसी – त्यही सच्चा नेपाली
    ३. निकेश खड्का – सुन्दर नेपाल
    ४. निरेन श्रेष्ठ – हामी देश बचाऔं

    ३. सर्वोत्कृष्ट पप गायन पुरुष
    १. मानसराज – राजकुमारी
    २. चिरञ्जीवी भण्डारी – मन त हरामी
    ३. समीर आचार्य – झम्के माया
    ४. शिशी शेखर बुढाथोकी – झिल्के
    ५.सन्दिप न्यौपाने – ओकल दोक्कल २

    ४. सर्वोत्कृष्ट पप गायन महिला
    १. रुचि घिमिरे – गालैको कोठी
    २. बबिता मानन्धर – सुनसान रातमा
    ३. सन्जना श्रेष्ठ – तिमीले सम्झिँदा मात्र
    ४. सिर्जना कार्की – फक्रिन नसकेको फूल
    ५.सहिमा श्रेष्ठ – शिल्की कपाल

    ५. सर्वोत्कृष्ट पप संगीतकार
    १. राम सिटौला – घुम्न जाउँ न
    २. कमल खत्री – तिमीले सम्झिँदा मात्र
    ३. भीम बिसी – गालैको कोठीमा
    ४. कल्याण सिंह – चोखो माया
    ५. मानसराज – राजकुमारी

    ६. सर्वोत्कृष्ट पप गीतकार
    १. अमर वान्तु – शिल्की कपाल
    २. किरण के. उप्रेती – बदाम छोडाउँदै
    ३. प्रतिमा गुरुङ – मन त यो हरामी
    ४. गुरु भोटिया – जीवन मेरो
    ५. दिपेन्द्र के थापा – एउटै तस्बिर

    ७. सर्वोत्कृष्ट नव प्रतिभा पप
    १. शैलेन्द्र मुडभरि – घुम्न जाउँ न
    २. अन्जना राई – झिल्के नाच्यो रे
    ३. माया विरानो – अबिनाश श्रेष्ठ

    ८. सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक पप÷लोक आधुनिक
    १. दशरथ सुनार – टुटिसक्यो मुटु
    २. मानसराज – उठ्न देऊ
    ३. इन्द्र दोङ – कोइली
    ४. नवराज श्रेष्ठ – तिमी र म घुम्न जाऊ
    ५. राजीव बलामी – हिजो राती सपनीमा

    ९. सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष पप÷लोक आधुनिक
    १. प्रिन्स विश्वकर्मा – टुटिसक्यो मुटु
    २. नवीन खड्का – मोटरसाइकल
    ३. सन्जु बाबा – उठ्न देऊ
    ४. भोजराज शर्मा – मायाको डोरी
    ५. नवराज श्रेष्ठ – तिमी र म घुम्न जाऊँ

    १०. सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल महिला पप÷लोक आधुनिक
    १. अनामिका कार्की – मोटरसाइकल
    २. सारा श्रेष्ठ – जय हो सरकार
    ३. अन्जु विश्वकर्मा – गालैको कोठीमा
    ४. अनिता गिरी – सजाएर माया
    ५. जिसु कोइराला – तिम्लाई मेरो आफ्नो बन्न

    ११. सर्वोत्कृष्ट म्यूजिक भिडियो नव मोडल पप÷लोक आधुनिक
    १. प्रतिष्ठा रिजाल – परिस्कृत
    २. सिर्जना निंगेलुकु – फूलहरु
    ३. सृष्टि कडरिया – तिम्रो याद
    ४. कुसुम घताने – यसरी घुरेर
    ५. अनुसुया ठकुरी – मायाको चिनो

    १२. सर्वोत्कृष्ट लोकदोहोरी मोडल महिला
    १. प्रमिता राजघतानी – राम्री
    २. सञ्चिता शाही – माछि लेवैमा
    ३. सरिता कुँवर – चन्द्रागिरीमा
    ४. अर्चना मिश्र – मन चोर्ने मायालु
    ५. मेलिना ठकुरी – पानी कुवाको
    ६. सुमित्रा गुरुङ (बिनी) – बेलाउती काँचो

    १३. सर्वोत्कृष्ट लोकदोहोरी मोडल पुरुष
    १. कृष्ण सापकोटा – भन्छौ तिमी त
    २. रमेश थापा – राम कसम
    ३. राजेन सुन्दास – कोरियाको कम्पनीमा
    ४. सुदिप यासमाली – गोंगबु घटना
    ५. नारायण ढकाल – मन चोर्ने मायालु

    १४. सर्वोत्कृष्ट लोकदोहोरी निर्देशक
    १. बबिता श्रेष्ठ – तिमी हिंड्ने बाटो
    २. शिव वि.क. – ओखल ढिकीमा
    ३. दिप गुरुङ – काँचो बेलाउती
    ४. प्रविन थापा – मदानीमा नेती
    ५. शंकर बिसी – लाम माया छपक्कै

    १५. सर्वोत्कृष्ट लोकदोहोरी गायक
    १. विमल डाँगी – मेरो हजुर
    २. रवीन लामिछाने – हातमा घडी छ –२
    ३. टेक अधिकारी – ओइ सानी
    ४. चिजकुमार गुरुङ – म तिम्रै हुम क्यार
    ५. शिव संगीत – घन्काइदेऊ मादलु
    ६. रविन सापकोटा – पा¥यो नि भुतुक्कै

    १६. सर्वोत्कृष्ट लोकदोहोरी गायिका
    १. रमिला न्यौपाने – पीर नभाको को छ र
    २. लक्ष्मी मल्ल – डाँडाघरे साइली
    ३. सरस्वती लामिछाने – भिर्नी झोलामा
    ४. सरिता डाँगी – मेरो हजुर
    ५. अमृता श्रीपाल – मदानीमा नेती
    ६. जुना श्रीष मगर – रामकसम चट्टै

    १७. सर्वोत्कृष्ट लोकदोहोरी भाका
    १. श्रीकृष्ण बममल्ल – डाँडाघरे साइली
    २. अर्जुन सापकोटा – आउँछऊ र फेरि
    ३. प्रल्हाद सुवेदी – तिम्रो बन्नलाई हो
    ४. गणेश अधिकारी – मुटु गालेको
    ५. विनोद ढकाल – माया गर्छौ र

    १८. सर्वोत्कृष्ट लोकदोहोरी शब्द
    १. रवीन लामिछाने – पछ्यौरी लिस्यो
    २. शिव केसी – पापी मायाले
    ३. गणेश चौलागाई – कदम कदममा
    ४. सुरज गैरे – पियारु
    ५. प्रदीप प्रखर पोखरेल – मुटु गालेको

    १९. सर्वोत्कृष्ट कल्चरल गीत
    १. निशा गुरुङ – निरमायाले गाउँ छाड्यो
    २. गोपाल जंग थापा – पहाडको ठन्डो पानी
    ३. सोनी राजभण्डारी – जीगु मान स्वान
    ४. रुद्रसेन विश्वकर्मा – आउन बैठ भटभटियापे मैथली
    ५. आर.के गुरुङ – बारपाक सुलिकोट
    ६. निर्मला थापा मगर – इन्द्रेणी

    २०. सर्वोत्कृष्ट कल्चरल गीत मोडल
    १. लक्ष्मी गुरुङ – खन मुले (गुरुङ गीत)
    २. आशिष गुरुङ – लाहुरेको कर्म (सालैजो)
    ३. बबिता गुरुङ – कुँडुले (कौडा)

    २१. सर्वोत्कृष्ट तामाङ सेलो गीत गायिका
    १. आशा लामा – रातो रातो गाला
    २. मिङ्स लामा – स्याजी होई
    ३. शशिकला मोक्तान – बौद्ध पिपलबोट
    ४. लक्ष्मी तामाङ – चाइना जुत्ता
    ५. रेनु मोक्तान – आप्पाको छोरी

    २२. सर्वोत्कृष्ट सेलो गीत गायक
    १. रोज मोक्तान – तरुनी
    २. सुनिल लामा – मेहेन्दो फोले
    ३. बुद्ध मोक्तान – बौद्ध पिपलबोट
    ४. सुदिप कुमार थकाली – एक वचन बोल्दैमा
    ५. लाक्पा तेन्जिङ शेर्पा÷रामकुमार कार्की – मज्जाले नाचौंला

    २३. सर्वोत्कृष्ट सेलो मोडल
    १. सुमी मोक्तान – स्याजी होई
    २. निरञ्जली लामा – बौद्ध पिपलबोट
    ३. लक्ष्मी तामाङ – चाइना जुत्ता

    २४. सर्वोत्कृष्ट पूर्वेली गीत
    १. अन्जु गौतम – कति राम्रो फूलजस्तै चिटिक्कै
    २. अमर राई – घुम्दै फिर्दै
    ३. विनोद दनुवार – गाइघाट बजार

    २५. सर्वोत्कृष्ट काठे गीत
    १. सन्तोष गिरी – तिम्रो झल्को छ मलाई
    २. रुपक परियार – एक्लो बर
    ३. राम स्याङ्तान – विहेको रत्यौली
    ४. डब्बु क्षेत्री – असारै मास
    ५. अमृत भारती – भेट भो जोडीलाई

    २६. सर्वोत्कृष्ट पर्व विशेष गीत
    १. राजेश एकल – दशैं ठूलो चाड
    २. दुर्गा साउद – चोलीमे फसगै होली
    ३. सुभाष प्रधान – होली रे
    ४. सीता केसी – आइनस मेरो भाइ
    ५. सुनिल लामिछाने – ए परदेशी

    २७. सर्वोत्कृष्ट तिज गीत
    १. शोमा खत्री÷शोभा जिसी – जान्छु माइत
    २. जानकी कुँवर – हे बरै
    ३. सचिन भट्टराई – नाइलनको साडीमा
    ४. कल्पना काफ्ले – कम्मरै ढलढल
    ५. रामचन्द्र चन्द – अर्घेली चेली

    २८. सर्वोत्कृष्ट नव प्रतिभा लोकदोहोरी
    १. कुमारी बुढा मगर – धर्ती आकाश
    २. कर्ण रसाइली – तिम्रो बन्नलाई हो
    ३. इन्द्र मगर – कालो बोका
    ४. निकेश तामाङ – औंठी सुनैको
    ५. राजन चौलागाईं – टुप्पी ठाडो

    २९. सर्वोत्कृष्ट नव प्रतिभा आधुनिक पुरुष
    १. राज क्षितिज – लाहुरे
    २. आयुष्मान विष्ट – पोखरेली नानी
    ३. बशिष्ट ठकुरी – तिमी जहाँ जहाँ
    ४. मदन केसी – मेरी मायालाई
    ५. राजकुमार सिंह – बलेको आगो

    ३०. सर्वोत्कृष्ट नव प्रतिभा आधुनिक महिला
    १. एनी श्रेष्ठ – माया
    २. ईश्वरी बराल – नरिसाउन होई
    ३. प्रमिला खत्री – आकाशको जून
    ४. सुजाता पाण्डे – त्यो दिन सम्झ
    ५. हजुरी शाह – ए साइला

    ३१. सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक आधुनिक
    १. प्रहिल कार्की – तिम्रो हाँसो
    २. हिराकाजी थापा – के छ खबर
    ३. प्रभु गुरुङ – किन हो
    ४. सुबास प्रधान – बेग्लै मिठास
    ५. प्रकाश धिताल – भन्नु हुन्थ्यो बाले

    ३२. सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष आधुनिक
    १. रवि सिंह – विस्तारै विस्तारै
    २. सुवास सोनाम – परदेशबाट
    ३. सागर खनाल – के छ खबर
    ४. रामहरि खड्का – सेनाको यो छाति
    ५. समीर खान – भाग्यमै नभएको मान्छे

    ३३. सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल महिला आधुनिक
    १. विनु शाक्य – करेन्ट लाग्छ
    २. सुजाता पाण्डे – मेरो पाउजू
    ३. उषा उप्रेती – के छ खबर
    ४. छिरिङ डोल्मा शेर्पा – अपाङ्ग जीवन
    ५. सगुन शाही – बरको शितल छायाँ

    ३४. सर्वोत्कृष्ट म्यूजिक भिडियो नव मोडल आधुनिक
    १. राजन श्रेष्ठ – ढुंगा कुँदेर देउता बनाएँ
    २. छोइसाङ तामाङ – शुभयात्रा
    ३. मनोज वली – साक्षी राखेर भगवान
    ४. विष्णु नेपाल – लगायौ कस्तो मोहनी
    ५. विकास लकन्दरी – जनम जनम

    ३५. सर्वोत्कृष्ट म्यूजिक भिडियो नव मोडल महिला आधुनिक
    १. आशिक गुरुङ – किन हो
    २. समीक्षा क्षेत्री – किन मरिन म
    ३. रश्मी श्रेष्ठ – मर्न दिन्न माया
    ४. आश्मा घिमिरे – ढुंगा कुँदेर देउता बनाएँ
    ५. मिलन न्यौपाने – सोची हेर

    ३६. सर्वोत्कृष्ट गीतकार आधुनिक
    १. नारायण प्र. कँडेल – पटक पटक
    २. पुरुषोत्तम सानु – ढुंगा कुँदेर देवता बनाए
    ३. माधवराज खरेल – ए मेरो हजुर
    ४. घनश्याम श्रेष्ठ – के अर्थ
    ५. दधि अधिकारी – तिम्रो बानी परेछौ

    ३७. सर्वोत्कृष्ट डायस्पोरा गीतकार
    १. हिराकाजी थापा – मिठो धोका देऊ
    २. हरि उप्रेती – तिमी मेरो जीवनको
    ३. विकास विष्ट – मकैको घुंगा
    ४. ध्रुव अम्गाई – माया कुरा सुनिदेऊ
    ५. सुनिता बस्नेत – रातको सपना

    ३८. सर्वोत्कृष्ट डायस्पोरा गायिका
    १. इशा कार्की – तिमी र म घुम्न
    २. रानी शाक्य – चोखो माया
    ३. सुजाता बर्मा – मिठो धोका देऊ
    ४. कमला रिसाल – आमाको काखै प्यारो

    ३९. डायस्पोरा गायक
    १. तुलसी शिवाकोटी – तिमी मेरो जीवनको
    २. सञ्जीव पराजुली – कहिलेसम्म
    ३. राजमान तामाङ – बाग्मतीमा पुल

    ४०. सर्वोत्कृष्ट महिला गीतकार आधुनिक
    १. अनु शाह – तिम्रो प्यारमा छु
    २. उषा केसी पोखरेल – पैसा पैसा
    ३. राखी गौचन – हे मन
    ४. कादम्बरी दाना श्रेष्ठ – लैजाउन मलाई
    ५. नूतन भुसाल – थाहा छैन

    ४१. सर्वोत्कृष्ट संगीतकार आधुनिक
    १. शिखर सन्तोष – पटकपटक
    २. डेनी निरौला – फूल भन्थ्यौ
    ३. ओम सुनार – बेग्लै मिठास
    ४. मंगल वि.क. – पैसा पैसा
    ५. नागेन्द्र श्रेष्ठ – के छ खबर

    ४२. सर्वोत्कृष्ट गायक आधुनिक
    १. नारायण बाबु कोइराला – पियारी
    २. धन किरण गुरुङ – किन हो
    ३. लक्ष्मण श्रेष्ठ – बेग्लै मिठास
    ४.विश्वराम कार्की – तिमी आएर नजाऊ
    ५.ठाकुर प्रताप दुलाल – विस्तारै विस्तारै

    ४३. सर्वोत्कृष्ट गायिका आधुनिक
    १. दुर्गा साउद – आँखामा नशा छ
    २. सुशीला पाठक – काठमाडौंमा घर
    ३. रिता केसी – जुनीजुनी
    ४. योजना खड्गी – गोजी चोलीमा
    ५. सरिता थापा – मेरो पाउजू

    ४४. सर्वोत्कृष्ट म्यूजिक भिडियो सम्पादन
    १. मीन रावल – बसिहाल्यो प्यार
    २. नवीन तिमिल्सिना – निशानी
    ३. विष्णु खड्का – जेल पनि सहुँला
    ४. विनोद बम – कस्तो यो खेल
    ५. मिलन गुरुङ – चन्द्रागिरीमा

    ४५. सर्वोत्कृष्ट म्यूजिक भिडियो छायाँकन
    १. मुकेश हुमागाइँ – तिमी मेरो वानपिस
    २. सागर प्रधान – स्याजी होई
    ३. अजय रेग्मी – बालै भएन
    ४. नमराज घिमिरे – सुहाउँदैन ओठमा हाँसो
    ५. आवेश बज्राचार्य – तिम्रो हाँसो

    ४६. सर्वोत्कृष्ट युगल गायन
    १. मन्जु उपासना र एचबी सुनार – ढाँटे मरिजाम
    २. नविन खड्का र एन्जिला रेग्मी – मोटरसाइकल
    ३. भीम बिसी र मेलिना मैनाली – इतिहास
    ४. सोना अमात्य र विवेश सिंह ठकुरी – सोच बेलैमा
    ५. प्रेम सेन्चुरी र सपना श्री – जीवन यहाँ यस्तै

    ४८. सर्वोत्कृष्ट कोरियोग्राफर
    १. केशवराज भट्ट – दिव्यरानी
    २. काजिश श्रेष्ठ – सालको पात उडायो बतासैले
    ३. सुबास बुढाथोकी – चिया पकाऊ

    ४९. सर्वोत्कृष्ट गजल
    १. सोनीराज भण्डारी – आँखैमा
    २. रेनु मोक्तान – छलफल
    ३. सानुबाबु महर्जन – तिम्रो याद
    ४. चन्द्र प्रसाईं परिस्कृत – पुरानो घाऊ
    ५. डा.ऋषि बस्तोकोटी – थियौ तिमी दिलमा

    ५०. सर्वोत्कृष्ट लोक आधुनिक गीत
    १. बादल श्रेष्ठ – मायापिरिम
    २. अनुप रेग्मी – पञ्चेबाजा
    ३. गुणराज श्रेष्ठ – दोबाटोको चौतारीमा
    ४. सरोज साजन श्रेष्ठ – माया नयनी ताल
    ५. हरि गिरी विमर्शी – चाइनाको रेल
    ६. लवकुमार भट्ट – मनको ताराले

    ५१. सर्वोत्कृष्ट लोक आधुनिक गीतकार
    १. यदिन गजमेर – पञ्चेबाजा
    २. होम राज श्रेष्ठ – घार्रघुर्र
    ३. रमेश परियार – माया माकुरीको

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु