यस्तो छ नरहरी, निशा र सुरेशको ‘जीवन जीउने आधार’

म्यूजिक खबर
प्रकाशित: २४ भाद्र २०७७, बुधबार

काठमाडौं । माया प्रेम जीवन जीवनमा स्वतः हुने कुरा हो । त्यही माया र प्रेम नै हाम्रो ‘जीवन जीउने आधार’ बन्ने गरेको छ । यस्तै भावको गीत ‘जीवन जीउने आधार’ सार्वजनिक भएको छ ।

गीतमा सुमधुर स्वरकी धनि गायिका निशा देशारको स्वर रहेको छ । सुप्रसिद्ध संगीतकार नरहरी प्रेमीले संगीत भरेको यस गीतका गीतकार भने सुरेश सुमन डाँगी हुन् । नरहरी प्रेमी युट्युव च्यानल मार्फत गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो । सार्वजनिक भएसँगै स्वर, संगीत र शब्द सबै उत्कृष्ट भन्ने प्रतिक्रिया आइरहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु