निशाको ‘तिमी तिमी’ सार्वजनिक (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: २४ असार २०७६, मंगलवार

निशा लिम्बुको स्वरमा रहेको गीत ‘तिमी तिमी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा उदय सोताङको शब्द, सङ्गीत रहेको भिडियोमा चाँदनी प्रधान र दीपक घिमिरेले अभिनय गरेका छन् । गीतको भिडियोलाई हाईलाईट्स नेपालको युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु