नयाँ गीत ‘बैमानी बैमानी’ (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: १२ जेष्ठ २०७६, आईतवार

योगेन ढोलीको शब्द रचनामा जीतु श्रेष्ठ र अनु अधिकारीको स्वरमा ‘बैमानी बैमानी’बोलको गीत सार्वजनिक भएको छ । गीतमा मिलन सुर्खेतीको सङ्गीत र रोशन दाहालको छायाँकन तथा सम्पादनमा बनेको भिडियोलाई बिदुर सिवाकोटीले निर्देशन तथा कोरियोग्राफी गरेका छन् । भिडियोमा निता र आमेश अभिनय हेर्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु