गायिका नित्याशिवाको रोमान्टिक गीत ’ पिरतिको धार ले ’ सार्वजनिक (हेर्नुहोस् भिडियो)

म्यूजिक खबर
प्रकाशित: १ पुष २०७५, आईतवार

काठमाडौं , पुस २ । गायिक नित्याशिवाकोे आवाजमा रहेको नयाँ गित ’पिरतिको धार ले ’ गीतको भिडियो सार्बजनिक भए सगैँ सर्वाधिक चर्चाको शिखरमा रहेको छ ।सार्बजनिक गीतमा टि वी अधिकारीको शब्द रचना तथा शंकर अधिकारी धायलको संगीत रहेको छ ।
सार्बजनिक गितको भिडियोमा आयुष्मा , अभिनव, शान्ति, शितारामको फिचरिङ रहेको छ । जसलाई केशव अधिकारीले छायांकन गरेका छन् भने प्रेम शर्मा पौडेलको सम्पादन रहेको छ । यस्तै भिडियो लाई एस के अधिकारी ले निर्देशन गरेका छन् ।

’पिरतिको धार ले ’ हेर्नुहोस भिडियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु