• मौलिक काठेभाकामा ‘मिरमिरे साईंली’

    म्यूजिक खबर
    प्रकाशित: ६ पुष २०७७, सोमबार

    काठमाडौं । लोकदोहोरी गायक अमृत खाती र उमा श्रेष्ठको स्वरमा लोकदोहोरी गीत ‘मिरमिरे साईंली’ सार्वजनिक भएको छ। गीतमा शब्द, संगीत अमृत खाती, संगीत संयोजन कमल सौराग र मिक्सिङ कुमार सानुको रहेको छ।


    डीएआर मुभिजको अफिसियल च्यानबाट सार्वजनिकभएको भिडियोको निर्देशन विक्रम चौहानले गरेका छन्। भिडियोमा सञ्जीव ठकुरी र अनुपमा भण्डारीको अभिनय, दीपक गिरीको छायांकन, कविन खड्काको शृंगार र लक्ष्मण चौहानको सम्पादन रहेको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु