• गाउँले परिवेश झल्काउने मौलिक गीत ‘गुन्द्री पराल’

    म्यूजिक खबर
    प्रकाशित: १६ पुष २०७७, बिहीबार

    काठमाडौं । पूर्णकला बिसी र बद्री सापकोटाको स्वर रहेको लोकदोहोरी गीत ‘गुन्द्री पराल’ युट्युबमार्फत सार्वजनिक भएको छ। शम्भु सापकोटाको शब्द तथा बद्री सापकोटाको संगीत रहेको गीतमा संगीत संयोजन कृष्ण बिके ‘भान्जा’को रहेको छ।

    गीतको भिडियो गाउन खेलिने रोधी शैलीमा तयार भएको छ। जसमा लोमश शर्मा र आयुष्मा कार्की लगायतको अभिनय देख्न सकिन्छ। स्मृति तिमिल्सेनाको निर्देशन रहेको भिडियोमा सुरेश श्रेष्ठको छायाँकन र प्रकाश धमलाको सम्पादन रहेको छ। भिडियो गुरुआमा फिल्मस् प्रालिले निर्माण गरेको भिडियोलाई आशिष म्युजिकले बजारमा ल्याएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु