चर्चित ग्ल्यामर्स फोटोग्राफर कुबेर तामाङ म्युजिक भिडियो मार्फत अभिनयमा आउदै !

म्यूजिक खबर
प्रकाशित: १२ कार्तिक २०७५, सोमबार

काठमाडौँ :  चर्चित ग्ल्यामर्स फोटोग्राफर कुबेर तामाङ म्युजिक भिडियो मार्फत आउने भएका छन् l गायक उर्गेन

लामाको नया गित “फुलको माला उनेर” को नया म्युजिक भिडियो मार्फत चर्चितग्ल्यामर्स फोटोग्राफर तथा फोटो

जर्नालिस्ट कुबेर तामाङले भिडियोमा डेब्यु गरेका हुन् l उक्त म्युजिक भिडियोमा मोडल कुबेरलाइ नब मोडल

ज्योति प्रसाइले साथ् दिएकी छिन l

भर्खरै मात्र काभ्रेको सुन्दर गाउ तेमालमा छायांकन सम्पन्न भएको म्युजिक भिडियो चाडैनै बजारमा आउने भएको छ l

शब्द संगीत तथा स्वर गायक उर्गेन लामाको नै रहेको यस म्युजिकभिडियोलाइ गायक आफैले निर्देशन गरेका छन्

भने छायाँकार ह्यारी महर्जनले छायांकन गरेका छन् l

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु