श्रीमतीको यादमा निलमणीले गाय दोहोरी (भिडियो)

म्यूजिक खबर
प्रकाशित: १४ फाल्गुन २०७५, मंगलवार

लोक तथा दोहोरी गित संगीतमा निरन्तर लाग्नु भएका सुमुधुर स्वरका धनि कलाको खानी बहु प्रतिभाशाली स्कट नेपाल रोधीघर प्रस्तोता ”नीलमणी भण्डारी” साथै सहकर्मी प्रमिला राइको सहकार्यमा तयार पारिएको बिशेस प्रस्तुति ‘स्कट नेपाल रोधीघर’ स्कट नेपाल डट कम मार्फत निरन्तर दर्शक स्रोता हरुको माझ पुराउने कोशिस स्कट नेपालले गरेको छ । यस रोधीघरमा बिशेष गरेर जो कलाकार कला गलाको प्रतिभा हुदा हुदै पनि ओझेलमा पर्नु भएको छ उहाहरुको लागी ढोका खोल्ने बाटो देखाउने जमर्को पनि गरेको देखा परेको छ । प्रस्तोता लोक दोहरी गायक निलमणी भण्डारी यस स्कट नेपाल रोधीघरको निरन्तर रुपमा संचालन गर्दै आउनु भएको छ ।
नेपाली संगीत नेपालको मौलिक संगीत हो। नेपालमा शास्त्रीय संगीतको सुरुवात लिच्छवीकालदेखिनै भएको पाइन्छ । लोक संगीत, शास्त्रीय संगीत, आधुनिक संगीत, पप संगीत, रक संगीत आदि प्रकारका संगीत नेपालीमा पनि सुन्न पाइन्छन्।
तेस्तै आजको लोक दोहरी बिशेष प्रस्तुती स्वदेश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण आदरणीय दर्शक महानुभाव हरुको लागि एकदमै मनोरंजनले भरिएको कार्यकर्म ”रोधीघर” दोहरी घम्सा घम्सी आजको ‘काली पारे दाइ’ एकदमै मन छुने भाकामा निलमणी भण्डारी, गीता रोका र प्रमिला राइको मिठो सुमुधुर स्वरमा प्रस्तुत गरिएको दोहरी घम्सा घम्सी तलको भिडियोमा हेर्न सक्नु हुनेछ ।

हेरौ उक्त भिडियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु