प्रमोद खरेलको ‘झुमा झुमा’ ट्रेण्डिङको शिर्षस्थानमा

म्यूजिक खबर
प्रकाशित: ८ बैशाख २०७६, आईतवार

चर्चित गित ओइ झुमाबाट नेपाली सांगीतिक बजारमा तरङ्ग पैदा गरेका युवा पुस्ताको ढुकढुकीमा बस्न सफल गायक प्रमोद खरेलले फेरी ‘झुमा झुमा’ बोलको गीत सार्वजनिक गरेका छन् । ओइ झुमा बजारमा ल्याईसकेका प्रमोदले फेरी झुमा झुमा बजारमा ल्याएका छन् । आफ्नो आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गीत यतिबेला युट्युवको ट्रेण्डिङको शिर्ष स्थानमा पर्न सफल भएको छ । ६ गते शुक्रबार अपलोड गरिएको गीतलाई २ दिनमा ११ लाख बढी दर्शकले नियालीसकेका छन् । गीतलाई राम्रो प्रतिक्रिया आइरहेको छ ।

‘झुमा झुमा’ गीतमा प्रमोद खरेलको स्वर रहेको छ भने गीतमा पल साह सहित पछिल्लो समयका भाइरल जुम्ल्याहा टिकटक दिदीबहिनी प्रिन्सी र प्रिज्मा को अभिनय रहेको छ । चर्चित संगीङ्ग रियालिटी शो को जज सम्र्ट बनिसकेका प्रमोद खरेल मा बिना कसै कसैलाई मुस्किल छ पोखरामा गीतबाट निकै चर्चामा आएका थिए । उक्त गीत प्राय नेपालीको मानसपटलमा बस्न सफल भएको छ ।

 

झुम्कावली लिएर झुम्कामा प्रमोद खरेल

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु