• प्रसाद र समिक्षाको ‘पानीको छल्काले’

    म्यूजिक खबर
    प्रकाशित: १७ भाद्र २०७७, बुधबार

    काठमाडौं । गायक तथा संगीतकर्मी प्रसाद लामिछाने र गायिका समीक्षा अधिकारीको स्वरमा ‘पानी छल्काले’ गीतको म्यूजिक भिडिओ सार्वजनिक भएको छ ।

    सुरेन्द्र लामिछानेको शब्द रचना तथा प्रसाद लामिछानेको संगीत दिएको गीतलाई कुमार केसीले निर्देशन गरेका छन्।

    भिडिओमा गीतका रचनाकार सुरेन्द्र लामिछाने र नायिका तथा मोडल नम्रता सापकोटाले अभिनय गरेका छन्।

    भिडिओमा अजय रेग्मीको छायांकन तथा प्रविन भट्टको सम्पादन रहेको भिडियोलाई युट्युब च्यानल प्रसाद डिजिटल म्यूजिकले सार्वजनिक गरेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु