• हाइ कुमारको ‘सुन्दर तिम्रो’

    म्यूजिक खवर
    प्रकाशित: ७ जेष्ठ २०७६, मंगलवार

    काठमाडौं । गीतकार हाई कुमार राईको शब्द रचना रहेको गीत ‘सुन्दर तिम्रो’ सार्वजनिक भएको छ । चर्चित गायक प्रताप दासको स्वर रहेको गीतलाई संगीत तथा एरेन्ज भर्ने काम निरोज लामाले गरेका छन् । हाई कुमार राई लामो समय देखि गीत संगितमा सक्रिय छन् ।

    म्युजिक भिडियोमा सरोज मोक्तान र श्रृष्टि महर्जन फिचर्ड रहेका छन् । म्युजिक भिडियोको निर्देशन तथा कोरियोग्राफी समेत सरोज मोक्तानले नै गरेका छन् । यस्तै भिडीयोमा दिप्सन डंगोलको छायाकन र शक्ति प्रज्वल घिमिरेको सम्पादन देख्न सकिन्छ ।
    हेर्नुहोस् भिडियो :

    प्रताप दास र भावना आचार्यको स्वरमा पल र निशाको रोमान्स (भिडियो)

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु