• प्रेम सापकोटा पुर्णकला विसीको आवाजमा ‘आशुको धनी’ ( भिडियो सहित )

    म्यूजिक खबर
    प्रकाशित: ३१ जेष्ठ २०७६, शुक्रबार

    गायीका पूर्णकला विसी र गायक प्रेरम सापकोटाको स्वरमा रहेको ‘आशुको धनी’ बोलको म्यूजिक भिडियो सर्वजनिक भएको छ । गीतमा दिपक कँडेलले मुटु छुने शब्द सिर्जना रहेको छ । जापानमा रहेर पनि नेपाली गीत संगीतमा आफ्नो दरो उपस्थिति भनाईरहेका छन् । दिपक परियारको निर्देशनमा आर्यन,एलिना र सन्दिपको अभिनय रहेको हेन्े सकिन्छ । भिडियोलाई विशंकर गौतमले खिचेका हुन र शोभाकान्त पन्थले सम्पादन गरेका छन । गीतलाई दिपिका म्युजिकको च्यानलबाट सार्वजनिक गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु