• पुजन र प्रेमको फिचरिङ्गमा “गाजलु पहाड “ भिडियो सहित ।

    म्यूजिक खबर
    प्रकाशित: १६ मंसिर २०७६, सोमबार

    काठमाडौं ।गायक कमल न्यौपाने र गायिका कल्पना विसीको आवाजमा “गाजलु पहाड “ ’बोलको गीत सार्वजनिक गरिएको छ । युवा युवती विचको त्रिकोणात्मक प्रेम कथालाई भिडियोमा निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ ।
    विवेक शाहको शब्द तथा बम सिंह साउदको संगीत र पुष्ष शाहको रयाप गीतमा रहेको छ । गीतको भिडियोमा पुजन र प्रेमको फिचरिङ्ग रहेको छ । गीतमा माया र रोमान्सलाई मुख्य रुपमा समेटिएको छ । दिपक भण्डारीको निर्देशन रहेको भिडियोलाई नरेश ऐर ले छायांकन तथा रोहित मल्ल ठकुरी ले सम्पादन गरेका हुन्।

    हेर्नुहोस् भिडियो

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु