दिबस र दिपा सुहाङको ‘पूर्वैमा राम्रो धरान’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: १ आश्विन २०७६, बुधबार

काठमाडौं । गायक दिबस पयाङयगु र गायिका दिपा सुहाङको स्वरमा ‘पूर्वैमा राम्रो धरान’ बोेलको गीतको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा एस,पी निङलेकु शब्द रहेको छ भने सोही गीतमा इन्द्र शुशिल तिलिङ चोङबाङ, संगीत रहेको छ । त्यस्तै उक्त गीतमा दिनेश माङमु लिम्बुको एरेन्ज रहेको छ । भिडियोको क्यामेरा जीवन मुकारुङको रहेको छ ।

उक्त गीतको भिडियोलाई दिनेश माङमु लिम्बुको निर्देशन रहेको छ भने सोही गीतको भिडियोमा गायिका स्वयं दिबस पयाङयगु र गायिका दिपा सुहाङको अभिनय रहेको छ । ‘पूर्वैमा राम्रो धरान’ बोलको म्यूजिक भिडियोलाई (SIMIKLUNG DARPAN) युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु