• कर्णप्रिय पूर्वेली लोक गीत ‘ताप्लेजुङ फुङलिङ बजार’ ! हेर्नुहोस् भिडियो !

    म्यूजिक खबर
    प्रकाशित: २० श्रावण २०७५, आईतवार

    श्रावण २०, काठमाडौं । पूर्वेली लोकभाकामा आधारित कर्णप्रिय गीत ‘ताप्लेजुङ फुङलिङ बजार’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा सन्तोष तोलाङ र जसोदा सुब्बाको सुमधुर आवाज रहेको गीतमा सन्तोष कै शब्द र संगीत रहेको छ ।

    जर्ना कुमार राईले निर्देशन गरेको गीतको भिडियोमा सजल, कविता, पदम, निशा, भगवान र मिराजले अभिनय गरेका छन् ।
    हेरौं भिडियो

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु