• कमल ज्योती र पुर्णकला विसीको आवाजमा ‘बजारको माया’ (भिडियो)

    म्यूजिक खबर
    प्रकाशित: ३ पुष २०७५, मंगलवार
    काठमाडौँ । नेपाली लोक दोहोरी गीतको क्षेत्रमा मौलिक लोकलयमा आधारित गीत ल्याउदैँ आएका गायक कमल ज्योती र गायिका पुर्णकला विसीको आवाजमा रहेको लोकदोहोरी गीत ‘बजारको माया’ गीतको भिडियो बजारमा आएको छ । प्रेमको भावहरु आफनी मायालु ले नबुझदा जिवनमा पिडा भएको कुरा गायक ज्योतीले गरेका छन ।
    गीतको बजार ब्यावस्थापन तथा भिडियो निमार्ण ब्लोसम म्युजिक प्रालीले गरेको छ  । कमल ज्योतीको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । सागर गौत्तमको छायाँकन , अनिल रानाको सम्पादन , राजिव बलामीको निर्देशन भिडियोमा रहेको छ । मायालु जोडीको भुमिकामा आशा खड्का , उद्धव सापकोटा र कमल श्रेष्ठको अभिनय रहेको छ ।
    ‘बजारको माया ’ को हेर्नुहोस भिडियो
    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु